को हुन् रेखा शाह हेर्नको लागी क्लिक् गर्नुहोस्
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgSAByssFOneDFqYj402AJgdDVDLzHb5z-2GEAZUwzdMLjKrhZpB2USTGlWva6-Ftyl74u_TP4oGQwp-VTVvQ4E16gEbIiG_QbL5eW16HICh-QS_zhkeSEjFvjrwQwXtacdkCPLtlhly50/s320/26961669_311633296014056_660668022627809995_o.jpg)
रेखा शाह नेपाली मोडल र अभिनेत्री हुन् | शाह २७ नावेम्वर २००० सुर्खेत जिल्लमा जन्मिएका थिए| उनले 16 वर्षको उमेरमा आफ्नो कारेयेर सुरू गरे र १ दर्जन भन्दा धेरै संगीत भिडियोहरू, विज्ञापनहरू, र छोटो कमेडी फिल्महरूमा खेली सकेका छन । उनी उनको बचपनबाट ग्लैमरस क्षेत्रमा चासो राख्थे शाहलाई मोड्लिङ क्षेत्रमा साथ दिने ठुलो हात उन्को दिदि निशा पाण्डे हुन् । शाहले २०७४ /७/३० Mr & Miss Teen Rajdhani बाट Best Skin उपाधि पनि जितिएका थीए अहिले शाहको धेरै युवा फ्यान पछ्याउँदै छन्। हाल बजारमा गीत "Bujhna khojda"बिध्यार्थीको भुमिकामा हेर्न सकिन्छ. जस्मा बिरेन्द्र थिङको शब्द सङीत रहेको छ भने क्यामरामा युवराज खत्री , निर्देशक राज लामाले गरेका छन । | हेर्नको लागी CLICK HERE