Posts

लोकगायक बुद्धिकृष्ण लामिछानेको निधनप्रति हार्दिक श्रद्धाञ्जली

Image
"घाँस काटने खुर्केर आयो जोवन हुर्केर कस्लाई दिउ यो जोवन " " पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुदिहुन् मलाई सम्झेर " बुढेशकालमा एउटी आमाले छोराछोरीको बाटो हेरेर बिताउने अत्यासलाग्दो जिन्दगी, अशक्त शरीरले पाउने दुःख, अभाव र छटपटीलाई परदेशमा रहेका छोराले कसरी सम्झिन्छन्   चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको   २०७५ /पुष १३ -६३ वर्षको उमेरमा आज भएको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

विरेन्द्र थिङले १९ बर्षमै तहल्का मचायो

Image
हाल चाँगुनारायण नगरपालिका नगरकोटमा जन्मिएका गायक विरेन्द्र थिङको  Bujhna Khojda एल्वम पहिलो प्रयास हो ।जन्म वि.स २०५५/१०/१९ मा जन्मिएको थिङको पहिलो प्रयासमै  अत्याधिक मात्रामा दर्सक स्रोताको मन जित्न सफल भएका छन । यिनै गीतको सफलता पछि थिङ हाल स्टेज प्रोग्राम तिर व्यस्त देखिन थालेका छन । बिद्यार्थीलाई  मध्य नजर गरि   बनाई तयार गरिएको गीत निकै राम्रो बनेको छ । "बुज्न खोज्दै छु तिम्रो बारेमा अनलाईन आउन कान्छि च्याटिङ गरौँ न" बोलको गीत लय शब्द  थिङको आवाजमा सजिएको छ । गीतको भीडियो पनि निकै आकर्षक बनेको छ । चर्चित मोडलहरु मनोज लामा, विरेन्द्र थिङ र रेखा शाहको अभिनय रहेको छ । गीतको भिडियोको निर्देशन र सम्पादन राज लामा तथा छायाँकन युवराज खत्रीले गरेका हुन हेर्नको लागी यहाँ   CLICK HERE  क्लिक गर्नुहोस ।

को हुन् रेखा शाह हेर्नको लागी क्लिक् गर्नुहोस्

Image
रेखा  शाह  नेपाली मोडल र अभिनेत्री हुन् | शाह २७ नावेम्वर २००० सुर्खेत जिल्लमा जन्मिएका थिए| उनले 16 वर्षको उमेरमा आफ्नो कारेयेर सुरू गरे र १ दर्जन  भन्दा धेरै संगीत भिडियोहरू, विज्ञापनहरू, र छोटो कमेडी फिल्महरूमा खेली सकेका  छन  । उनी उनको बचपनबाट ग्लैमरस क्षेत्रमा चासो राख्थे शाहलाई  मोड्लिङ  क्षेत्रमा  साथ  दिने   ठुलो  हात  उन्को  दिदि  निशा  पाण्डे  हुन्  ।  शाहले २०७४ /७/३० Mr & Miss Teen Rajdhani बाट Best Skin उपाधि पनि जितिएका थीए  अहिले शाहको धेरै युवा फ्यान पछ्याउँदै छन्। हाल बजारमा गीत "Bujhna khojda"बिध्यार्थीको भुमिकामा हेर्न सकिन्छ. जस्मा  बिरेन्द्र  थिङको  शब्द  सङीत  रहेको  छ  भने  क्यामरामा  युवराज  खत्री , निर्देशक राज लामाले गरेका   छन  ।    | हेर्नको  लागी  CLICK  HERE 

चन्चली बैनीले आँखा जिम्काये पछि क्यामरा म्यान ठाउको -ठाउ ढल्यो ल हेर्नु...

Image