विरेन्द्र थिङले १९ बर्षमै तहल्का मचायो
हाल चाँगुनारायण नगरपालिका नगरकोटमा जन्मिएका गायक विरेन्द्र थिङको Bujhna Khojda एल्वम पहिलो प्रयास हो ।जन्म वि.स २०५५/१०/१९ मा जन्मिएको थिङको पहिलो प्रयासमै अत्याधिक मात्रामा दर्सक स्रोताको मन जित्न सफल भएका छन । यिनै गीतको सफलता पछि थिङ हाल स्टेज प्रोग्राम तिर व्यस्त देखिन थालेका छन ।
बिद्यार्थीलाई मध्य नजर गरि बनाई तयार गरिएको गीत निकै राम्रो बनेको छ ।
"बुज्न खोज्दै छु तिम्रो बारेमा
अनलाईन आउन कान्छि च्याटिङ गरौँ न"
बोलको गीत लय शब्द थिङको आवाजमा सजिएको छ । गीतको भीडियो पनि निकै आकर्षक बनेको छ । चर्चित मोडलहरु मनोज लामा, विरेन्द्र थिङ र रेखा शाहको अभिनय रहेको छ । गीतको भिडियोको निर्देशन र सम्पादन राज लामा तथा छायाँकन युवराज खत्रीले गरेका हुन हेर्नको लागी यहाँ CLICK HERE क्लिक गर्नुहोस ।
This comment has been removed by the author.
ReplyDeleteGood luck
ReplyDeleteBest of luck hjul
ReplyDelete