Posts

Showing posts from December, 2018

लोकगायक बुद्धिकृष्ण लामिछानेको निधनप्रति हार्दिक श्रद्धाञ्जली

Image
"घाँस काटने खुर्केर आयो जोवन हुर्केर कस्लाई दिउ यो जोवन " " पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुदिहुन् मलाई सम्झेर " बुढेशकालमा एउटी आमाले छोराछोरीको बाटो हेरेर बिताउने अत्यासलाग्दो जिन्दगी, अशक्त शरीरले पाउने दुःख, अभाव र छटपटीलाई परदेशमा रहेका छोराले कसरी सम्झिन्छन्   चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको   २०७५ /पुष १३ -६३ वर्षको उमेरमा आज भएको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

विरेन्द्र थिङले १९ बर्षमै तहल्का मचायो

Image
हाल चाँगुनारायण नगरपालिका नगरकोटमा जन्मिएका गायक विरेन्द्र थिङको  Bujhna Khojda एल्वम पहिलो प्रयास हो ।जन्म वि.स २०५५/१०/१९ मा जन्मिएको थिङको पहिलो प्रयासमै  अत्याधिक मात्रामा दर्सक स्रोताको मन जित्न सफल भएका छन । यिनै गीतको सफलता पछि थिङ हाल स्टेज प्रोग्राम तिर व्यस्त देखिन थालेका छन । बिद्यार्थीलाई  मध्य नजर गरि   बनाई तयार गरिएको गीत निकै राम्रो बनेको छ । "बुज्न खोज्दै छु तिम्रो बारेमा अनलाईन आउन कान्छि च्याटिङ गरौँ न" बोलको गीत लय शब्द  थिङको आवाजमा सजिएको छ । गीतको भीडियो पनि निकै आकर्षक बनेको छ । चर्चित मोडलहरु मनोज लामा, विरेन्द्र थिङ र रेखा शाहको अभिनय रहेको छ । गीतको भिडियोको निर्देशन र सम्पादन राज लामा तथा छायाँकन युवराज खत्रीले गरेका हुन हेर्नको लागी यहाँ   CLICK HERE  क्लिक गर्नुहोस ।